आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अछाममा पसलमा आगोलागी, करिब १० लाखको क्षति

  • प्रकाशित मिति : बुधबार, माघ १०, २०७४



  • अछाम, माघ १० । अछामको मंगलसेन नगरपालिका वडा नम्बर–१ ढुंगानीस्थित एक पसलमा मंगलबार राति आगोलागी भएको छ ।

    चौकाडाँडामा रहेको स्थानीय वीरेन्द्र साउदको पसलमा राति सवा ९ बजेतिर आगोलागी भएको हो ।

    पसल बन्द गरेर आफू घर गइसकेपछि पसलमा एक्कासि आगोलागी भएको सन्चालक साउदले बताए ।

    आगोलागीबाट पसलमा रहेका सम्पूर्ण सामान तथा पैसा जलेर नस्ट भएको र करिब १० लाख रुपैयाँको क्षति भएको उनले बताए ।

    पसलभित्र ग्यास सिलिन्डरसमेत भएकाले आगो निभाउन नसकिएको र सिलिन्डरसमेत पड्किएको स्थानीयको भनाइ छ ।

    आगोलागी के कारणले भयो भन्ने खुलिसकेको छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij