शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बैतडीमा जिप दुर्घटना, तीनजना घाईते

  • प्रकाशित मिति : मङ्लबार, माघ १६, २०७४



  • बैतडी, माघ १६ । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ७ बाझँपानीमा आज बिहान जिप दुर्घटना हुँदा तीनजना घाईते भएका छन् ।

    घाईते हुनेहरुमा जीप चालक कृष्णपुर–२ कञ्चनपुरका ३० बर्षीय महेश भट्ट, गौरीगंगा नगरपालिका–३ कैलालीका ४० बर्षीय वीरवहादुर चौधरी र उनकी ३५ बर्षीया श्रीमती सुनकुमारी चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।

    घाईतै तीनैजनाको बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुदूरपश्चिम उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ । धनगढीबाट बझाङ जाँदै गरेको बा१६च ८८६५ नम्बरुको जीप बिहान ८ बजेर ४५ मिनेटमा खोडपे–बझाङ सडकखण्डको बाँझपानीमा दुर्घटनामा परेको हो ।

    बिहानको समयमा सडकमा तुसारो जमेकाले जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३० मिटर तल खसेको

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij