प्रकाशित मिति : बिहिबार, माघ १८, २०७४
सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो । ट्रकमा राखिएका २० वटा गोरु मरेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । (रासस)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij