आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिना कागजात अमेरिका प्रवेश गर्ने लागेका २ सय आप्रवासी पक्राउ

  • प्रकाशित मिति : आइतवार, माघ २१, २०७४



  • काठमाडौं, माघ २१ । बिना कागजात अमेरिका प्रवेश गर्ने लागेका करिब २ सय आप्रवासी मेक्सिकोमा पक्राउ परेका छन् ।

    एउटा लरीमा कोचिएको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका अधिकांश खाना र पानीका अभावमा निसास्सिएर रहेको बताइएको छ ।

    पक्राउ परेकाहरुमा ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट अमेरिका प्रवेश गर्ने क्रममा रहेको बताइएको छ ।

    पक्राउ पर्नेहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् । मानव बेचबिखनको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

    गत महिना मात्र कागजात बिनाका १ सय ७० जना आप्रबासी पक्राउ परेका थिए ।

    पक्राउ परेकाहरुलाई सम्बन्धित देशमा नै फिर्ता पठाउने गरिएको छ ।

    देशमा जारी द्वन्द्वका कारण मारमा परेका र बेराजगारका कारण विश्वका कयौं राष्ट्रका मानिसहरु आप्राबासीको रुपमा बिदेश पलायन हुने क्रम भने जारी छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij