प्रकाशित मिति : आइतवार, माघ २१, २०७४
वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ । (रासस)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij