शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘बुद्ध एयर रोयल क्लब’ सदस्यलाई मेडिसिटी अस्पतालमा छुट

  • प्रकाशित मिति : बुधबार, माघ २४, २०७४



  • मेडीसिटि अस्पतालले बुध्द एयरका रोयल क्लव सदस्यहरुलाई उपचारमा लाग्ले शुल्कमा विशेष सहुलित दिने भएको छ। सहुलियत दिनेबारे दुई संस्थाबीच सम्झौता भएको भएसँगै रोयल क्लबका सदस्यले सहुलियत पाउने भएका छन्।

    सम्झौता पत्रमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत र नेपाल मेडीसिटि अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरेका छन्।

    सम्झौता अनुसार बुध्द एयरका कर्मचारी तथा त्यसका नियमित यात्रुहरुलाई समेत नेपाल मेडिसिटीले विशेष छुटको व्यवस्था गरेको बुद्ध एयरले जानकारी दिएको छ।

    बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतले सम्झौताबाट रोयल क्लबका सदस्यहरुका साथै आफ्ना कर्मचारीहरु पनि लाभान्वित हुने बताए।

    स्वस्थ नागरिक बनाई समृद्धिको मार्गमा अघि बढ्न मेडीसिटि अस्पतालको स्थापना एउटा अभियानको रुपमा सुरुवात भएको अस्पतालका अध्यक्ष डा. महतोले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij