शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मोटरसाईकलको ठक्करवाट मेयरका बुवाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, माघ २५, २०७४



  • मोटरसाइकलको ठक्करबाट तुलसीपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेका बुवा टेकबहादुर पाण्डेको मृत्यु भएको छ।

    तुलसीपुर अमेलिया सडक खण्ड अन्तरगत तुलसीपुरको वडा नं. ६ रजौरामा बुधवार दिउँसो रा ३ प ८७२४ नं.  मोटरसाइकलले पैदल हिँडिरहेका ७२ वर्षीय पाण्डेलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।

    मोटरसाइकलको ठक्करबाट घाइते भएका पाण्डेको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij