शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : आइतवार, माघ २८, २०७४



  • आज  मिति ः–२०७४-१०-२९ गते सोमवार फाल्गुन कृष्ण पक्ष द्वादशी तिथि राति २० : ४३ वजे सम्म । आजको नक्षत्र पूर्वाषाढा राति २६ : ५१ वजे सम्म ।
    कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                    ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११,९८६८६५११२१,                        ९८४७८३३६२३

    मेष                            (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)            परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । अध्ययनमा रुचि वढने छ । व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेकोछ ।
    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)        स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । आज खर्चमा वृद्धि हुनेछ ।
    मिथुन                            (का,की,कु,घ,ङ,छ,के,को,हा)        धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ ।
    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
    व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । श्रीवृद्धि तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ ।
    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    काम  व्यापार व्यवसायमा फाइदा हुने छ । धन आर्जन हुनेछ । अध्ययन तथा अध्यापनमा सफलता मल्निे छ । विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुने छ ।
    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)            परिवारका सदस्यहरु संग मतभेद हुन सक्ने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । अनावश्यक खर्चमा वृद्धि हुने छ ।
    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । मित्रसगको भेटघाटले मन प्रसन्न रहने छ । मित्रहरुको साथ र सहयोग प्राप्त हुने छ ।
    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        मनमा असन्तोष बढनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ विचार पु¥याउनु होला । शरीरमा समस्या आउन सक्नेछ ।
    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    स्वास्थ्य राम्रो रहने छ । मनमा सुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । पारिवारीक सुख प्राप्त हुने छ । स्वादिष्ट भोजन तथा उपहार प्राप्तहुने योग रहेकोछ ।.
    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)        मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । काममा बाधा व्यवधन आउने छ । अध्ययनमा रुचि घट्ने छ ।
    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । पराक्रम बढने तथा काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । यात्रा तथा धनलाभहुने दिन रहेको छ ।
    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)        मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । आज ऐश्वर्य प्राप्त हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij