शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एउटै नम्बरलाई फरक नेटवर्कमा जाेड्न सकिने

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४



  • नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्ताले सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने नम्बर पोर्टेबिलिटी सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

    यो सेवा सूरु भएपछि ग्लोबल सिस्टम फर मोबाइल (जिएसएम) प्रयोगकर्ताहरुले आफूले प्रयोग गरेको सिमकार्डबाटै आफूले चाहेको नेटवर्क स्वीच गर्न सकिने छ । अहिले प्राधिकरणले नम्बर पोर्टबिलिटी लागू गर्न कार्यविधि तयार गरेको छ ।

    अब प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकमा छलफल भइ थप प्रक्रिया अगाडि बढाइने भएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नम्बर पोर्टबिलिटी लागू गर्न सम्पूर्ण मापदण्ड पूरा गरी कार्यविधि तयार भइसकेको जानकारी दिए।

    सबै सेवा प्रदायक कम्पनीहरुलाई एउटै सिस्टममा ल्याउने, डाटावेस तयार गर्ने र रजिष्टरको कामका लागि अध्ययन भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij