आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यूरोपा लिगमा समर्थकबीच झडप हुँदा एक प्रहरी अधिकृतको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४



  • यूइएफए यूरोपा लिगअन्तर्गत एथ्लेटिको बिल्बाओ र स्पार्टाक मस्कोबीच हुने खेलपूर्व भएको झडपमा परी एक प्रहरी अधिकृतको मृत्यु भएको छ।

    सान मामेजमा भएको खेलपूर्व दुवै टोलीका समर्थकबीच हुलदंगा भएको थियो। त्यही दंगा नियन्त्रण गर्ने क्रममा प्रहरी अधिकृतलाई हृदयघात भएको थियो। हृदयघातका कारणले उनको मृत्यु भएको हो। पाँच जना दंगाकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    बिल्बाओको प्रहरी तथा स्पेनका प्रधानमन्त्रीले समेत मृत्यु भएका प्रहरी अधिकृतलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए।

    दोस्रो लेगको खेलमा मस्को २–१ गोलले विजयी भएपनि समग्रमा ४–३ गोलले विजयी हुँदै एथ्लेटिको बिल्बाओ अघिल्लो चरणमा पुगेको छ। खेलमा भएको झडपका विषयमा अनुसन्धान गरिने यूरोपियन फूटबल एशोसिएशनले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij