आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीनमा राष्ट्रपतिको कार्यकाल बढ्ने, सी तेस्रो पटक राष्ट्रपति बन्ने

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४



  • काठमाडौं, फागुन १४ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधान हटाउन प्रस्ताव गरेको छ ।

    काठमाडौं, फागुन १४ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधान हटाउन प्रस्ताव गरेको छ ।

    यो कदमले दोस्रो कार्यकालमा रहेका राष्ट्रपति सी चिनपिङलाई पदमै रहने बाटो खोल्नेछ । राष्ट्रपति सीले आफ्नो कार्यकाल २०२३ पछि पनि लम्ब्याउन चाहेको अनुमान गरिन्छ ।

    गत वर्ष मात्र कंग्रेसको वार्षिक सम्मेलनले उनलाई माओ पछि कै शक्तिशाली नेताको रुपमा प्रस्तुत गरेको थियो ।

    यस्तै सीको विचारलाई पार्टीको संविधानमा प्रतिस्थापित गरेको थियो भने उनको उत्तराधिकारीका रुपमा कुनै पनि नेतालाई अगाडि सारिएन ।

    सी सन् २०१३ देखी राष्ट्रपति हुनुहुन्छ भने सन् २०२३ मा उनको दोस्रो कार्यकाल पनि सकिँदैछ । चीनमा राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij