आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १६, २०७४



  • सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा भएको छ ।

    काठमाडौं, फागुन १६ । सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा भएको छ ।

    अमेरिकी सञ्चारमाध्यमहरुले सिरिया युद्धमा प्रयोग भइरहेको भनिएको रासायनिक हतियार बनाउने सामग्री उत्तर कोरियाले पठाएको दाबी गरेका छन् ।

    सिरियामा प्रयोग भएका रासायनिक हतियारको अध्ययन गर्दा उत्तर कोरियाली रासायनिक हतियारसँग मेल खाएको दाबी रिपोर्टमा गरिएको छ ।

    पछिल्ला दिनमा सिरियाली सेनाले विद्रोहीविरुछद्ध क्लोरिन ग्यास प्रयोग गरेको खुलासा भएको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध भोग्दै आएको छ ।

    सिरियाली सरकारी एजेन्सी साइन्टिफिक स्टडिज एन्ड रिसर्च सेन्टरले उत्तर कोरियाली रासायनिक कम्पनीहरुलाई ठूलो रकम तिरिरहेको दाबी पनि अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij