आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

८० वर्षको उमेरमा पौडी सिकेका यी बृद्धले ९९ वर्षको उमेरमा बनाए कीर्तिमान

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १८, २०७४



  • क्विन्सल्याण्ड, फागुन १८ । अस्ट्रेलियाका ९९ बर्षीय एक बृद्वले ५० मिटर फ्रिस्टाइल पौडी प्रतियोगिता ५६ दशमलव १२ सेकेण्डमा पूरा गरी नयाँ रेकर्ड कायम गरेका छन् ।

    जर्ज क्रोनेज क्लक्डले क्विन्सल्यान्डमा आयोजना गरेको स्विमिङ प्रतियोगितामा सो रेकर्ड बनाएका हुन् । ९० देखि १०४ बर्षसम्मको उमेर समूहका ब्यक्तिका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा अरु प्रतिस्पर्धीलाई ५ मिनेटले पछि पार्दै उनले नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।

    क्लक्डले दर्शकहरुको हौसलाका कारण आफू सफलताको शिखर चुम्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

    अस्ट्रेलियाको ब्रिसबेन निवासी उनले ८० बर्षको उमेरदेखि मात्रै स्विमिङ खेल्न सुरु गरेका हुन् । क्लक्डले एक्सरसाइजका लागिमात्र स्विमिङ गर्ने गरेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij