शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पार्नुहोस् लक्ष्मीलाई यसरी खुसी अनि बनिन्छ रातारात धनी

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २३, २०७४



  • काठमान्डौ । पर्याप्त पैसा कमाएर धनी बन्ने सबैको चाहना हुन्छ । पैसा कमाउने, धन सम्पत्ती जोड्ने, मोजमस्ती गर्ने र आफ्नो सन्ततीका लागि समेत धन जोहो गर्ने सबैको चाहना हो तर यो चाहना सबैको पुरा हुदैन । धनी बन्न मिहिनेत त गर्नुपर्छ नै तर कतिपय अबस्थामा मरि मेटेर मिहिनेत गर्दा पनि समयले साथ् दिदैन र धनी बन्न चुक्छौ । यदि तपाईलाई यस्तै भएको छ भने यी कुराहरु ख्याल गर्नुहोस् ।

    • सूर्य उदाउनु अघि नै बिस्ताराबाट उठ्नुहोस् किनकी धनकी देवी लक्ष्मीले ढिला सम्म सुत्ने व्यक्ति मन पराउदैन । त्यस्तै साँझ सूर्य अस्ताउने बेला सुत्ने व्यक्तिलाई पनि राम्रो मानिदैन ।
    •  जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँछ र घरमा फोहोर राख्छ, यस्तो व्यक्तिलाई धनको देवी लक्ष्मीले कृपा गर्दिनन् । त्यसैले घर आगन कोठा कपडा सबै सफा सुग्घर राख्न जरुरी छ ।
    • बिहान र बेलुका घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।
    •  साधु-सन्त वा घरको ठूलो मानिसको अपमान कहिल्यै गर्न हुन्न । त्यस्तो मान्छेलाई लक्ष्मीले मन पराउदैनन ।
    •  बिना कारण रिसाउने, सानातिना कुरामा रिसाईरहने, झगडा गरिरहने यस्तो बानी छ भने पनि त्यागि हाल्नुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij