शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाङमा नयाँ मोडलका गाडीहरू भित्रीने क्रम जारी

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • बर्षात ओली , दाङ । दाङको घोराहीमा अंचलस्तरीय डिलर्सिपले नयाँ-नयाँ गाडीहरू भित्र्याउने  काम गरिरहेकोे छ । बिएन अटोद्वारा दाङमा द लेभल नेक्स एस यु बि टाटा नेक्सनको घोराहीमा हालै एक कार्यक्रमका बीचमा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य धुर्ब भारी र दाङ उद्योग बाणिज्य संघका का बा अध्यक्ष वसन्त जोशीले संयुक्तरूपमा उद्घाटन गरेका थिय ।
    कार्यक्रममा बि एन अटोका संचालक सरोज शाहले टाटा कम्पनीले बजारमा नयाँ टाट्स नेक्सन गाडी भित्र्याएको र यो कम्पनीले पेट्रोल र डिजेलबाट चल्ने दुबै गाडी बजारमा ल्याएको र पेट्रोलबाट चल्ने गाडीलाई ३२७५००० देखि ३९९५००० सम्म र डिजेलमा ४१५५०००देखि ४४५५००० सम्मकाे पर्ने शाहले बताउनु भयो ।
    टाटा नेक्सन एरोडाईनामिक सिलहाईटको एक पृथक डिजाइन हो । यो गाडीको ३ बर्ष ग्यारेन्टी वा ७५ हजार किलोमिटर चल्दा सम्म ग्यारेन्टी भएको संचालक शाहले बताउनुभयो ।
    29663817_1462148120564204_164521543_n29341108_1462148320564184_1565336524_n

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij