आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, चैत्र १२, २०७४



  • काठमाडौं, चैत १२ । रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

    काठमाडौं, चैत १२ । रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

    रुस साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा भीषण आगो लाग्दा अरु थुप्रैं व्यक्ति वेपत्ता भएका छन् ।

    जसमा धेरै बच्चा रहेको हुनसक्ने बताइएको छ । उत्तिकै संख्यामा घाइते भएका छन् ।

    विन्टर चेरी मलको चौथो तलाबाट आगो लागेको उक्त भवनमा मनोरञ्जन कम्प्लेक्स, सिनेमा हललगायत रहेको थियो ।

    मारिनेमा धेरेजसो सिनेमा हलको रहेको बताइएको छ । अग्निनियन्त्रक र उद्धारकर्ताहरुले ठूलो प्रयास गर्दागर्दै पनि धेरै मानिसको आगो र धुँवाले निस्सासिएर मृत्यु भएको खबर छ ।

    राजधानी मस्कोदेखि २२ सय मील टाढा रहेको उक्त शहर कोइला उत्पादनका लागि प्रसिद्ध मानिन्छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij