प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५
पंजाबी संगीतकका चर्चित गायकमाथी गोली प्रहार भएको छ। गायक एवम अभिनेता परमीश वर्मालाई मोहालीमा केहि अज्ञात बन्दुकधारीले गोली हानेका हुन्।
प्रहरीका अनुसार उनलाई एक नीजि अस्पतालमा भर्ना गरिएको छ। उनीमाथी शुक्रबार राती घर फर्किरहेको अवस्थामा गोली हानिएको प्रहरीले जनाएको छ। उनी हाल खतरामुक्त रहेको बताइन्छ। प्रहरीले हमलाकारी को थिए भनेर अनुसन्धान भइरहेको
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij