शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

टाटा मोटर्सको नयाँ ‘टियागो डुअल टोन’ बजारमा

  • प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५



  • टियागो मोडलमा पाएको सफलतासँगै टाटा मोटर्सले ‘डुअल टोन’ बजारमा ल्याएको छ।

    पुराना तथा संभावित ग्राहकको मागलाई मध्यनजर गर्दै टियागो डुअल टोन मोडल सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ। फुल अप्सन मोडलको २६ लाख ९५ हजार रुपैयाँमा पाइने यो गाडी ‘स्पोर्टी’ लुक्समा छ।

    १.२ लिटरको रिभोटोर्न ईन्जिनले ८५ पिएस पावर दिन्छ। प्रतिलिटर २३ दशमलव ८४ किमि माइलेज दिने कम्पनीको दाबी छ।

    दुईवटा एसआरएस एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड गाडीमा उपलव्ध छ। यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लि. को बुट स्पेस उपलब्ध छ।

    ग्राहकहरुले खोजेको मूल्यमा राम्रो मोबिलिटी दिने कम्पनीको चाहना रहेको जनाउँदै सिप्रदीले नयाँ मोडलमा विशेष सुविधा दिन खोजेको जनाएको छ।

    टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै सुहाउँदो मूल्यमा उपलब्ध छ। थप आकर्षक विशेषताहरु सहित आएको टियागो डुअल टोनलाई नेपाली बजारमा रुचाइने कम्पनीको दावी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij