आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रम्पविरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासकलाई अमेरिकी उपराष्ट्रपतिको चेतावनी

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ८, २०७५



  • अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच अर्को महिना शिखर वार्ताको तिथि तय गरिएको छ ।

    अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती हुने बताए । उनले राष्ट्रपति ट्रम्पले जुन १२ को शिखर वार्ता छोड्न सक्ने पनि बताएका छन् ।

    अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जोन बोल्टनको प्रतिक्रिया पछि उत्तर कोरियाले वार्तामा नबस्ने चेतावनी दिएको छ ।

    बोल्टनले उत्तर कोरियाको निःसस्त्रीकरणका लागि लिविया मोडल अपनाउन सुझाव दिएपछि उत्तर आक्रोशित बनेको हो ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij