आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफुलाई बलात्कार गर्न खोज्ने प्रहरीलाई रुखमा बाधेर मर्ने गरेर पिटिन् यी महिलाले , पिटेको तस्बिर भयो भाइरल

  • प्रकाशित मिति : शुक्रबार, पुस ६, २०७५



  • अहिले भारतिय मिडियामा एक महिलाले प्रहरीलाइ रुखमा डोरीले बाँधेर पिटिरहेको भिडियो र तस्बिर भाइरल बनिरहेको छ । भारतीय संचार माध्यमहरुले यस भिडियोलाई प्राथमिकताका साथ देखाए पनि यस भिडियोले भारतीय प्रहरी माथिनै प्रश्न उठेको बताउन थालिएको छ ।उक्त भिडियोमा एक महिलाले रुखमा बाधेर मरणासन्न हुने गरी पिटेको देखाइएको छ ।

    महिलाले बताइए अनुसार उक्त प्रहरीले मादकपदार्थ शेवन गरेर आरोपी प्रहरी आफ्नो घरमा जबर्जस्ति घुसेर दुस्कर्मको प्रयास गरेको साथै आफुलाई बलात्कारको प्रयास गरेको कारण यसरी प्रतिकार गर्नु परेको हो।घर भित्र छिरेर बलात्कारको प्रयास गर्दा असफल भए पछि महिला माथि इट्टा प्रहार गरेर टाउको फुटाइदिएको महिलाले बताएकी छिन् । तर घाइते प्रहरीले भने सम्पूर्ण आरोप झुठो रहेको बताउने गरेका छन् ।घाइतेलाई प्रहरीले उद्धार गरि अहिले अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij