शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौ र आसपासमा एकाबिहानै भूकम्पको धक्का, र्सबसाधारण त्रसित

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५



  • काठमाडौ । काठमाडौँलगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।भक्तपुरदेखि ३ किलोमिटर दक्षिण(पश्चिम केन्द्रविन्दू बनाएर आज आइतबार बिहान ४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ ।

    सर्भेका अनुसार स्थानीय समय बिहान करिब ५ बजेर ६ मिनेट जादा धुकम्पको धक्का महसुस भएको हो ।तर राष्ट्रिय भूकम्प मापन केन्द्रले चाहिँ सिन्धुपाल्चोक केन्द्रविन्दू बनाएर ५ बजेर ६ मिनेटमा भूकम्प गएको जनाएको छ । सो धक्का ४.७ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । जुन २०७२ सालको गोरखा बारपाक भूकम्पकै परकम्प रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij