प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५
काठमाडौं । मोटरसाइकल स्टन्ट निकै खतरनाक हुन्छ । यद्यपि केही दक्ष मोटरसाइकल चालकहरुले भने निकै खतरनाक स्टन्ट पनि सजिलै गर्छन् । तर, यस्ता स्टन्ट गर्नको लागि राम्रोसँग प्रशिक्षित र अनुभवी राइडर हुनुपर्छ । सामान्य व्यक्तिले स्टन्ट गर्न खोज्दा यो निकै खतरनाक पनि हुन सक्छ ।
यस्तै एउटा बाइक स्टन्टको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा एक युवक स्टन्ट गर्ने कोसिस गर्छन् । उनी धेरै हदसम्म स्टन्टमा सफल पनि हुन्छन् तर त्यही बेला अचानक जे हुन्छ त्यो देखेर तपाइँ पनि हाँसोरोक्न सक्नुहुन्न । हेर्नुहोस् भिडियो
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij