आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भिडियोः एटिएममा महिलालाई लुटेपछि हाँस्न थाले लुटेरा तर यसकारण फिर्ता दिए सबै पैसा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५



  • बेइजिङ। चीनमा एक महिलालाई एटिएममा लुटेको र त्यसपछि सबै पैसा फिर्ता दिएको अनौठो घटना सार्वजनिक भएको छ । घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि केही मानिसहरुले लुटेराको प्रशंशा गरेका छन् । यो घटना चीनको हेयुआन शहरको हो । भाइरल सिसिटिभी भिडियोमा देख्न सकिन्छ कि एक महिला आइसीबीसी बैंकको एटिएमबाट पैसा निकाल्दै छिन् ।

    जब एटिएम मेसिनबाट नोट बाहिर निस्किन्छ एक लुटेर त्यहाँ आउँछन् । लुटेराले महिलालाई चक्कु देखाएर सबै पैसा लिन्छन् । मिडिया रिपोर्टका अनुसार महिलाको पूरा नाम खुलाइएको छेन । उनको थर लाई बताइएको छ । रिपोर्टका अनुसार महिलाले डराएर आफूले झिकेको २५०० युआन सबै लुटेरालाई दिन्छिन् । लुटेरा यत्तिमै रोकिँदैनन् । उनले महिलालाई उनको खातामा अरु कति पैसा छ भनेर हेर्न पठाउँछन् । लुटेराले एटिएम मेसिनमा देख्छन् कि महिलाको खातामा पैसा बाँकी नै छैन । यो देखेर लुटेराले हाँस्दै महिलालाई उनको पैसा फिर्ता दिन्छन् । हेर्नुहोस् भिडियो –

    एटिएममा महिलालाई लुटेपछि हाँस्न थाले लुटेरा तर यसकारण फिर्ता दिए सबै पैसा “”बेइजिङ। चीनमा एक महिलालाई एटिएममा लुटेको र त्यसपछि सबै पैसा फिर्ता दिएको अनौठो घटना सार्वजनिक भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij