आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुबई सँग कसरी आयो यति धेरै पैसा ? (भिडियो)

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २२, २०७५



  • अबुदावी  । दुबई विश्वको धनी राष्ट्रको सूचीमा छ। पर्यटकीय, आर्थिक एवं भौतिक विकासमा दुबईले निकै प्रगति गरेको छ।

    सुविधासम्पन्न सपिङ मल, आधुनिक तथा प्रविधिमैत्री आर्किटेक्चर र एसियाकै अग्लो टावरका कारण दुबई विश्वको पर्यटकीय सहर बन्दै गएको छ।

    त्यहाँ एसियाकै अग्लो ‘बुर्ज खलिफा टावर’ छ। पर्यटकीय समुद्र क्षेत्र पान जुमेरा अर्को आकर्षक गन्तव्य हो। दुबईको आर्थिक क्रान्तिमा तेल उत्पादन मुख्य स्रोत मानिन्छ।

    तेलकै कारण दुवईको आर्थिक समृद्धि भएको पाइन्छ। विश्वकै महँगो होटल मध्ये ‘बुर्ज अल अरब’ दुबईमा छ। विश्वकै महँगो सहर मध्येमा पर्छ दुबई।

    दुबईले यो अवस्थामा आइपुग्न धेरै खुड्किला पार गरेको छ भने सक्षम नेतृत्व महत्वपूर्ण मानिन्छ। दुबईले धेरै मिहेनत पछिल्लो २० वर्षमा गरेको एक भारतीय मोटिभेसनल स्पिकरको जिकिर छ। हेर्नुहोस् उनको केस स्टडी हेर्नुहोस्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij