मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ट्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • रौतहट । कटहरिया नगरपालिका–१ भसेढवमा ट्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु भएको छ ।

    शुुक्रबार अपरान्ह ना६त ३५६७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का आठ वर्षीय छोटेलाल ठाकुर र १२ वर्षीय सन्तोष ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ ।

    लालबकैया नदीबाट बालुवा बाकेर तीब्र गतिमा आइरहेको ट्र्याक्टरले दुुई नाबालक सवार साइकललाई पछाडिबाट ठक्कर दिएको हो ।

    छोटेलालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरीक्षक आमोदकुमार यादवले बताए।

    गम्भीर घाइते साइकल चालक १२ वर्षीय सन्तोष ठाकुरको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारक्रममा साँझ मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij