प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६
शुक्रवार करिब २ घण्टासम्म निरन्तर रुपमा परेको अशिनापानी किसानको तरकारी बाली, अन्नबाली, फलफूललगायतका बालीमा पूर्णरुपमा क्षति गरेको बताइएको छ।
असिनापानीसंगै आएको हावा हुरीले रुख विरुवाको पातहरुलाई पनि पूर्ण रुपमा क्षति पुर्याएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ।
मकै, सिमी, वोडी, काक्रा, खुर्खानीलगायतका तरकारी बाली नष्ट गरेको स्थानीय कृर्षकहरुले बताएका छन्। त्यस्तै रोपाई गर्न तयार भएको धानको विउमा समेत क्षति गरेको बगलेकका दिपक नेपालीले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij