आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तालिबान लडाकूसँगको झडपमा नौ प्रहरी मारिए

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • काबुल (रासस/सिन्ह्वा) । अफगानिस्तानको उत्तरी प्रान्त बग्दादमा भएको झडपमा परी कम्तीमा नौ प्रहरी मारिएका छन् भने तीन जना घाइते भएका छन् । स्थानीय एक प्रहरी कार्यालयमा शुक्रबार रातिदेखि शनिबार विहानसम्म तालिबान लडाकूले गरेको आक्रमणमा परी उनीहरु मारिएको प्रान्तीय श्रोतले शनिबार जनाएको छ ।

    घटनामा परी कैयाँै लडाकू पनि मारिएको र घाइते भएको सुरक्षा अधिकारीले दावी गरेका छन् तर उनीहरुले घाइते र मृतकको संख्या भने बताएका छैनन् ।

    तालिबान लडाकूहरुले गत अप्रिलदेखि देशका विभिन्न ठाउँमा आक्रमण गर्दै आएका छन् । आक्रमणका क्रममा सयौँ लडाकू, सुरक्षाकर्मी र सर्वसाधारण मारिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij