आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रम्पको करसम्बन्धी कदमको मेक्सिकोले प्रतिरोध गर्ने

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • मेक्सिको सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने गरी यसै साता गरेको निर्णयको शनिबार मेक्सिकोले विरोध गरेको छ।

    मेक्सिकोले सीमानामा आप्रबासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनु पर्ने आवश्यक प्रक्रिया शुरू नगरेको साथै मेक्सिको र अमेरिकाको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने आप्रबासीहरूको नियन्त्रणमा नसघाएको आरोपमा उसले थप करको घोषणा गरेको मेक्सिकोले जनाएको छ ।

    मेक्सिकोको विदेशमन्त्रालयका उत्तर अमेरिका मामिला हेर्ने उच्च कूटनीतिज्ञ जेसस सैयदले भने, “अमेरिकी उक्त कदम ‘अनर्थपूर्ण’ रहेको छ र यसको हामी उचित जवाफद्वारा प्रतिवाद गर्नेछौँ ।

    यदि यो लागु भयो भने हामीले कडारूपमा प्रतिवाद गर्नेछौँ। अमेरिकी राष्ट्रपतिले मेम्सिकोबाट आयत गर्ने सामानमा आगामी जुन १० देखि लागु हुनेगरी कर वृद्धिको घोषणा गरेको हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij