मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गलत दिशामा पानी राख्दा हुन्छ ठुलो हानी, कुन हो त सहि दिशा ?

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • एजेन्सी । वास्तुशास्त्रका अनुसार पानी, आगो, वायु, आकाश र पृथ्वी तत्वका लागि अलग अलग दिशा छुट्याईएको छ। घरमा यी तत्वसँग जोडिएका चिज पनि सहि दिशामा राख्नुपर्ने हुन्छ। नत्र वास्तु दोष लाग्ने गर्दछ ।

    ज्योतिष एवं वास्तु आचार्य पण्डित गणेश मिश्रका अनुसार पूर्व र उत्तर दिशा पानीका लागि बढि उत्तम मानिन्छ। सो स्थानमा जल स्थल ट्याँकी राख्नुपर्दछ। जसको प्रभावले स्वास्थ्यमा कुनै समस्या देखिँदैन। अन्यथा परिवारका सदस्यमा रोग देखिन सक्छ।

    यस दिशामा राख्नु हुँदैन पानी

    दक्षिण पूर्वी दिशामा पानीको ट्याङ्की राख्नु उपयुक्त मानिँदैन । यसलाई अग्नीको दिशा मानिन्छ। अग्नी र पानीको मेलबाट गम्भीर वास्तु दोष उत्पन्न हुने गर्दछ। दक्षिण दिशामा पानीको ट्याङ्की या भूमीगत ट्यांकी राख्नु राम्रो मानिँदैन। यसले परिवारमा अशान्ति र धनमा हानी हुने गर्दछ।

    दक्षिण पश्चिम दिशा अर्थात नैऋत्य कोणमा पनि पानी राख्नु अशुभ नै मानिन्छ । यस स्थानमा पानी राख्नाले घरमा रोग भित्रिने भए हुन्छ भने घरमा ऋण लाग्ने गर्दछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij