मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मोदीको शपथ ग्रहण समारोहबाट हातमा जुत्ता लिएर फर्किइन् मीरा राजपुत, ट्रोलिङको शिकार

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • शाहिद कपुरकी श्रीमती मिरा राजपुत स्टाइलको मामलामा कुनै पनि बलिउड नायिकाभन्दा कम छैनन् । तर हालै उनलाई मुम्बई एयरपोर्टमा हातमा जुत्ता लिइरहेको अवस्थामा भेटिएको छ । मीराको यो तस्बिर अहिले निकै चर्चित भएको छ । नाङ्गो खुट्टा हिँडेकोमा उनलाई सोसल मिडिया प्रयोगकर्ताले निकै ट्रोल गरिरहेका छन् ।

    मीराको यो तस्बिर दिल्लीबाट मोदीको शपथ ग्रहण समारोहबाट फर्किरहेका बेलाको हो । मुम्बई एयरपोर्टमा उनीसँग शाहिद पनि देखिएका छन् । मीरा नाङ्गो खुट्टा हिँडिरहेकी छिन् ।

    कतिले ड्रामा बताए त कतिले समर्थन गरेः

    मिराको यो फोटो चर्चामा आएलगत्तै उनी ट्रोलर्सको निशानामा आएकी छिन् । कतिले उनको यो कदमलाई रुचाए भने कतिले उनको निकै आलोचना पनि गरे ।

    यस्ता कमेन्ट आएः

    एक प्रयोगकर्ताले लेखे, ‘यो यात्राका लागि मीराले स्लिपर वा फ्ल्याट चप्पल लगाउनुपर्दथ्यो । यिनी कति मुर्ख । के उनी समाचारमा आउन चाहन्थिन् ? सर्वसाधारण पनि थाक्छन् तर उनीहरु कहिले पनि यसरी हिँड्दैनन् । लज्जा, नाटक ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij