मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

धुम-४ मा शाहरुखलाई भिलेनको भूमिका प्रस्ताव

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • बलिउड फिल्म ‘धुम’को चर्चित सिरिज धुम-४ का लागि शाहरुख खानको चर्चा चलेको छ । धुम सिरिजको चौथो फिल्मका लागि भिलेनको भूमिकामा शाहरुखलाई प्रस्ताव गरेको मिडिया रिपोर्ट आएको छ ।

    यशराजले शाहरुखलाई प्रस्ताव गरेको बारेमा आधिकारिक जानकारी नआए पनि भिलेनको भूमिकाका लागि यशराज फिल्म्सले शाहरुखलाई प्रस्ताव उल्लेख छ ।

    फिल्ममा अभिषेक बच्चन र उदय चोपडा प्रहरीको भूमिकामा यथावत रहने र फिल्मको निर्देशक कुनै नयाँ निर्देशकले गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij