मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुर्घटनापछि श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग…

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • काठमाडौं : सुन्दा कुनै फिल्मको कहानी झैं लाग्छ।तर, यो कुनै फिल्मको कहानी नभएर वास्तविक घटना हो।पटनास्थित बेगुसरायको नेसनल हाइवे २८ मा दुर्घटनामा परेका एक युवक श्रीमतीसँग भिडियो कल गर्दागर्दै मृत्यु भएको खबर भारतका मिडियामा समाचार भाइरल भएको छ।

    समाचारमा उल्खे भएअनुसार, घटनालगत्तै आफू दुर्घटनामा परेको बारे श्रीमतीसँग भिडियो कल गरेर जानकारी गराउँछन्।त्यसपछि उनी प्राण त्याग गर्छन्।  बेहोस भएका उनलाई प्रहरीले अस्पताल पुर्‍याएका थिए। तर चिकित्सले उनलाई मृत्यु घोषणा गरिदिए।इयरफोन लगाएर मोटरसाइकल चलाइरहेका उनको ट्रकले किचेर एउटा खुट्टा नै चुडिएको थियो।

    प्रत्यक्षदर्शीअनुसार युवकले इयरफोन लगाएर मोटरसाइकल चलाउँदा ट्रकको आवाज सुनेका थिएनन्।एकसुरमा सवारी चलाउँदा उनी दुर्घटनामा परेका हुन्। समाचारकाअनुसार उनी सुसुराली जाँदै थिए।उनको विवाह भएको तीन वर्ष मात्र भएको छ।उनका श्रीमती र एक सात महिनाकी छोरी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij