आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अस्ट्रेलियामा वर्षा अलि बढी नै खुलेपछि…

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६



  • काठमाडौं। चलचित्र जात्रै जात्राले राम्रो व्यापार गरिरहेको छ । चलचित्रले बजार तताइरहेका बेला अहिले भने चलचित्रकी नायिका वर्षा राउतले बजार तताएकी छिन् । चलचित्रको प्रमोशनका लागि अस्ट्रेलिया पुगेकी वर्षाले त्यहाँको शोमा पुग्दा धेरै नै खुलेको पहिरन लगाएर पुगिन् जसले उनको चर्चा चुलिएको छ ।

    सामाजिक संजालमा उनीबारे निकै टिप्पणीहरु आइरहेका छन् । धेरैले उनी बिहेपछि परिवर्तन भएको भन्दै टिप्पणी गरेका छन् । उनको तस्वीरका विषयमा ट्रोलहरु पनि बनेका छन् । उनका यी तस्वीरहरु फोटोग्राफर कृष्ण श्रेष्ठले खिचेका हुन् । फोटोग्राफर श्रेष्ठले उनका यी फोटोहरु इन्स्टाग्राममा पनि पोस्ट गरेका छन् । हेर्नुहोस् वर्षाका हट फोटोहरु –

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij