मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रहरी चौकीमा आक्रमण , विप्लव

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६



  • काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरी चौकीमा आक्रमण गरेको छ । ‘जनयुद्ध’ शैलीमा प्रहरी चौकी आक्रमण गरेको हो । स्थानीयले आक्रमण भएको भने पनि प्रहरी र प्रशासनले भने यस विषयमा केही बताएको छैन ।

    आइतबार मध्यराती सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण गरेका थिए । यद्यपि चौकी आक्रमण असफल भएको बताइएको छ । प्रहरीले पूर्वसूचना पाएपछि हतियार सहित सुरक्षित स्थानमा गएकाले कब्जाको रणनीति असफल भएको बताइएको छ । आक्रमणकारी लगभग ३० जनाको संख्यामा भएको बताइएको छ । घटनास्थल सदरमुकाम सल्लेरीदेखि करिब ७५ किलोमिटर टाढा छ ।

    डी सी नेपालबाट साभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij