मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पहिरन विवादमा वर्षालाई संजोगको साथ, बचाउ गर्दै फेसबुकमा यस्तो लेखे

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६



  • काठमाडौं। केही दिनदेखि नायिका वर्षा राउत पहिरन विवादमा तानिएकी छिन् । चलचित्र जात्रै जात्राको अस्ट्रेलिया शोमा पुगेकी वर्षाले अलि बढी नै खुलेको पहिरन लगाएकी थिइन् जसका कारण सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । उनको पहिरनलाई लिएर धेरै ट्रोलहरु बनाइएका छन् ।

    यही बीचमा वर्षाको बचाउमा उनका पति संजोग कोइराला आएका छन् । उनले वर्षालाई सधैं सही कुरा भन्न र गर्न नसक्ने स्वीकार गर्दै पूर्ण होइन वास्तविक बन्न प्रेरित गरेका छन् । संजोगले ‘तिमी सधैं सही कुरा भन्न र गर्न सक्दिनौ, त्यो ठिक छ’ भनेर लेख्दै उनले पहिरनमा केही सोच पुर्याउन नसकेको भए पनि आफूले साथ दिने बताएका हुन् । हेर्नुहोस् संजोगको पोस्ट–

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij