मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

काठमाडौँको माइतीघरमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



  • काठमाडौँ । काठमाडौँको माइतीघरमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको ज्यान गएको छ।

    शुक्रबार भएको बा १७ च ४३८४ नम्बरको कार र बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। तेह्रथुम घर  स्थायी घर भई हाल नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन् ।

    दुर्घटनामा परी मोटरसाइकल चालक नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij