मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आजबाट तीन दिनसम्म आंशिक बदली र मेघ गर्जनसहित वर्षा हुने

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६

  • dfOtL3/ ltgs'g] ;8s v08 cGt{ut a'waf/ jiff{df uQJotkm{ hfFb} k}bn ofq'. t:jL/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौं । आगामी तीन दिन पुन देशका पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली भई मेघ गर्जनसहित वर्षा हुने रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी पहाडी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । त्यस्तै आज राति देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली हुने सम्भावना छ ।

    दिउँसो : देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । दिउसो वा साँझ पख देशका पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ। साथै पूर्वी भूभागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    राति : देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका   पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

    दिउँसो : देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

    राति : देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    भर्खरै

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij