सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सोसल मिडियामा यस्तो फोटो पोस्ट गरे त्यसपछि आ–आफ्नो टाउकोमा गोली हाने

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६



  • जोधपुर। राजस्थानको पाकिस्तान सीमा क्षेत्रमा पर्ने बाडमेर जिल्लामा प्रेमी जोडीले बुधबार राती एक अर्कालाई गोली हानेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि दुवैले बालुवाको थुप्रोमा बसेर देसी पेस्तोलसँग सेल्फी लिएर सामाजिक संजालमा पोस्ट गरेको भारतीय दैनिक भास्करले लेखेको छ । त्यसपछि एक अर्काको अगाडि उभिएर आ–आफ्नो टाउकोमा गोली हाने ।

    बिहान दुवैको शव देखेपछि गाउँमा हल्लाखल्ला भयो र मानिसहरु जम्मा भए । पुलिसका अनुसार बाडमेर जिल्लाको लीलसर गाउँमा यी दुईबीच प्रेम थियो । दुवैका परिवार भने यो सम्बन्धको विरुद्ध थिए । बुधबार बेलुका यी दुवै घरबाट निस्केर गाउँबाट पर सुनसान ठाउँमा गएर बसे । दुवैले त्यहाँ बसेर देसी पेस्तोलसँग सेल्फी खिचेर साथीहरुलाई पठाए । त्यसपछि एक अर्काको अगाडि उभिएर आ–आफ्नो टाउकोमा गोली हाने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij