सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना, एक जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६



  • काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ स्थित इटिचोक नजिक सार्बजनिक बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

    सुन्दरीजल रत्नपार्क रूटमा चल्ने बा १ ख ८७४४ नम्बरको सो बस सुन्दरीजलबाट यात्रु बोकेर रत्नपार्क तर्फ जाने क्रममा बिहीबार करिब साढे १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

    बस सडकबाट करिब ५ फिट तल खेतमा खसेको थियो।

    बसका अन्य घाइते १६ जना यात्रुको भने नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ।

    मृत्यु हुनेमा बस कै सहचालक हुन सक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले जनाएअनुसार बसका चालक भने अहिले फरार रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij