सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

‘भ्वाइस अफ नेपाल’ को नयाँ कोचमा लामा र राउत चयन

  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६



  • काठमाडौं । चर्चित नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ का लागि दुई जना नयाँ कोच छनोट भएका छन् । सिजन–२ मा नयाँ कोचमा गायक राजु लामा र गायिका आस्था राउत छनोट भएका  हुन् । यसअघिको सिजनमा रहेका कोचद्वय सनुप पौडेल र अभया बारिएसँगै लामा र राउत नयाँ कोचका रुपमा चयन भएका बताइएको छ । उनीहरुको साथमा पहिलो सिजनमा रहेका कोचद्वय दीप श्रेष्ठ र प्रमोद खरेल रहने छन् ।

    काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘द भ्वाइस अफ नेपाल–२’ का लागि आयोजकले आगामी कोचको बारेमा जानकारी दिएको हो । हिमालय एचडीबाट प्रसारण हुने शो आगामी साउनको पहिलो सातादेखि सुरु हुने सम्मेलनमा जानकारी गराएको थियो । शो शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij