प्रकाशित मिति : शनिबार, असार ७, २०७६
काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–१ का वडा अध्यक्ष फर्कबहादुर बुढाको निधन भएको छ।
केही वर्षदेखि मस्तिष्कघातको बिरामी रहेका उनको काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको बुढाको पारिवारिक सोतले जनाएको छ ।
दश वर्षे जनयुद्धका क्रममा तत्कालीन जनसेनाका १ नं प्लाटुनका स्वास्थ्यकर्मी रहेका उनी गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वार बनेका बुढाले थबाङबाट वडाध्यक्ष जितेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij