सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज धन, व्यापार तथा नोकरीका लागि निकै राम्रो छ यी ४ राशिका व्यक्तिको भाग्य

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • आज मिति २०७६ असार ७ गते शनिबार, इस २०१९ जुन २२,शकसंवत् १९४१। परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेसं ११३९ तछलागा। आषाढ कृष्णपक्ष। पञ्चमी तिथि।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    केही दुविधाका बाबजुदपनि कार्यमा सफलता मिल्ने छ । आज धन लाभ हुने योग छ । बेलुकीको समय उत्तम रहला।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    शाहसिक काम गरेर अरुको मन जित्न सकिने छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ। नौलो ज्ञान र सीपको अवसर मिल्ला।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    धार्मिक कार्यको सुरुवात हुनेछ । घुमफिरमा राम्रो अवसर रहेको छ। धन लाभ हुनेछ। प्रेमिकासँगको सम्बन्ध सुमधुर रहनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    धार्मिक यात्राहरु हुन सक्ने छन् । स्वास्थ्यमा समस्या देखिनसक्छ । आकस्मिक धनलाभ हुनसक्ने योग रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij