प्रकाशित मिति : आइतवार, असार ८, २०७६
साप्ताहीक राशीफल आषाढ ८ –१४ गतेसम्म
मेष राशीः–मेष राशी भएका ब्यक्तिलाई यो हप्ता राजकाजकाममा सफलता प्राप्त हुनेछ, प्रेमको सम्बन्धमा सुख, धर्मकर्ममा मन जाने छ । अध्ययनमा मन जानेछैन ।शरीरमा चोटपटक लाग्ने सम्भावना छ । संन्तानबाट मनमुटाब । खर्च बढी हुनेछ । घरछोडनु पन्र्नेछ । बाबुसँग खटपट होला । मेष राशी भएका ब्यक्तिले ॐ ह्रीं श्रीं लक्ष्मीनारायणाय नमः जपगर्नुहोला ।
बृष राशीः–बृष राशी भएका ब्यक्तिलाई यो हप्ता दाजुभाईको साथसहयोग मिल्नेछ । गरेको कार्यमा सफलता प्राप्त होला । अध्ययनमा मन कम जानेछ । घरबाहन किन्दा विचार गर्नुहोला । साथीभाईबाट धोका मिल्नेछ । पेटमा समस्या देखा पर्नेछ । प्रेमको मामिलामा खटपट होला । सरकारी काममा ढीला होला । बाबु तथा आमासँग खटपट होला ।
ॐ गोपालय उत्तर ध्वजाय नमः मन्त्र जप गर्नुहोला ।
मिथुन राशीः–मिथुन राशी भएका ब्यक्तिलाई यो हप्तामादाजुभाई विचमा खटपट होला । मातृसुख मिल्नेछ । अध्ययनमा सफलता, धातुरोगले सताउला । प्रेमको मामिलामा सुख । साथीसंग साथसहयोग मिल्नेछ । ॐ क्लीं कृष्णाय नमः जप गर्नुहोला ।
कर्कट राशीः–कर्कट राशी भएका ब्यक्तिलाई आय भन्दा ब्यय बढी हुनेछ । दाजुभाई बिचमा सम्बन्ध विग्रेला । मातृसुख मिल्नेछ । अध्ययनमा सफलता । प्रेमको मामिलामा खटपट । चोटपटक लाग्नेछ । कर्मभुमिदेखी टाढा जानुपर्नेछ । उपचार खर्चमा धन खर्चहुनेछ । ॐ हिरण्य गर्भाय अब्यक्त रुपिणे नमः मन्त्र जप गर्नुहोला
सिह राशीः–सिंह राशी भएका ब्यक्तिलाई यो आउदो हप्तामा दाजुभाई, ईष्टमित्र, मातृसुख मिल्नेछ । अध्ययनमा सफलता, संन्तान सुख प्राप्त हुनेछ । मांगलिक कार्यमा सफलता प्राप्त नहोला । संघर्ष गरेको अनुसारले फल प्राप्तमा कमी देखिन्छ । पेटको रोगले सताउँला । धर्मकर्ममा मन मनजानेछ । घर, बाहन किन्दा राम्रो हुनेछ । सिह राशी भएका ब्यक्तिले ॐक्लीं ब्रह्मणे जगधाराय नमः यो मन्त्र जप गर्दा राम्रोहुनेछ ।
कन्या राशीः–कन्या राशी भएका ब्यक्तिलाई यो आउदा हप्ता पुखौली सम्पती सफलता प्राप्त हुनेछ । दाजुभाई, साथीभाई, मातृ तथा पितृसुख मिल्नेछ । अध्ययनमा सफलता । विदेश यात्राको योग । प्रेमको मामिलामा सफलता प्राप्त हुनेछ । कन्या राशी भएका ब्यक्तिले ॐनमो प्रीं पीताम्बराय नमः यो मन्त्र जपगर्दा राम्रोहुनेछ ।
तुला राशीः–तुला राशी भएका ब्यक्तिलाई यो आउदा हप्ता दामपत्य जीवनमा सफलता, प्रेमको मामिलामा सफलता प्राप्तहुनेछ । मातृपृत्री सुखमा कमी हनेछ। अध्ययनमा सफलता प्राप्त हुनेछ भने सन्तान सुख मिल्नेछ । तुला राशी भएका ब्यक्तिले ॐतत्वनिरंजनाय तारकरामाय नमः यो मन्त्र जय गर्दा उक्तम हुनेछ ।
बृश्चिक राशीः–बृश्चिक राशी भएका ब्यक्तिलाई यो आउदा हप्तामा शरीरले सुख पाउँला । दामपत्य जीवन तथा प्रेममा सफलता प्राप्त हुनेछ । मातृसुख मिल्नेछ । बचत धन खर्च हुनेछ । दाजुभाई बिच सम्बन्ध विग्रिएला । धर्मकर्ममा रुची बढने छैन । पेटको समस्या देखा पर्ला । बृश्चिक राशी भएका ब्यक्तिले ॐ गं गणपतये नमः यो मन्त्र जप गर्दा उक्तम हुनेछ ।
धनु राशीः–धनु राशी भएका ब्यक्तिलाई यो आउदो हप्तामा मिहिनेतको फल प्राप्त हुनेछ । पूखौली सम्पतीमा विवाद । मातृ पृत्री सुख मिल्नेछ । सन्तान सुख, अध्ययनमा सफलता साथै प्रेमको मामिलामा सफलता प्राप्त हुनेछ । ॐश्रीं देवकृष्णाय उध्र्वषंताय नमः यो मन्त्र जप गर्दा राम्रो हुनेछ ।
मकर राशीः–मकर राशी भएका ब्यक्तिलाई राजकीय सम्मान प्राप्तहुनेछ । अध्ययनमा सफलता प्राप्त, संन्तान सुख मिल्नेछ । संञ्चित धन खर्चहुने, प्रेमको मामिलामा खटपट हुनेछ । चिसो सम्बन्धी समस्याले सताउला । ॐ श्री उपेन्द्राय अच्युताय नमः यो मन्त्र जप गर्दा उक्तम हुनेछ ।
कुम्भ राशीः–कुम्भ राशी भएका ब्यक्तिलाई यो आउदो हप्तामा प्रेमको मामिलामा मध्ययम सुख, धनसम्पती सञ्चीत हुनेछ । दाजुभाई विच सम्बन्ध सुध्रिएला । अध्ययनमा सफलता, संन्तान सुख प्राप्त हुनेछ । धर्म कर्ममा मन कम जानेछ । कुम्भ राशी भएका ब्यक्तिले श्री उपेन्द्राय अच्युताय नमः यो मन्त्र जप गर्दा उक्तम हुनेछ ।
मीन राशीः–मीन राशी भएका ब्यक्तिलाई यो आउदो हप्ता सञ्चीत धन खर्चहुनेछ । विदेशको लागी राम्रो योगछ । दाजुभाई विच सम्बन्ध विग्रिएला । मातृ तथा पितृ सुखमा कमि हुनेछ । संन्तान सुख मिल्नेछ । अध्ययनमा मन जानेछ । पेटको रोगले सताउला । चोटपटकको लाग्ने सम्भावना छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij