सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज मध्य तथा पश्चिम क्षेत्रमा वर्षा हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६



  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका मध्य तथा पश्चिमका केही स्थानहरुमा भारी वर्षा हुने जनाएको छ ।

    महाशाखाका अनुसार आज आइतबार दिउँसो पूर्वी तथा मध्य भूभागका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम खालको वर्षा हुने तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना छ ।

    त्यस्तै आज राति देशको पश्चिमी भूभागहरुमा सामान्य वर्षा हुन, मध्य तथा पूर्वका भेगमा आंशिक देखि सामान्य बदली भई हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति पनि पश्चिमी भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij