सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पहिरो खसेर स्याफ्रुबेसी–रसुवागढी सडक अवरुद्ध

  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६



  • काठमाडौँ । हिजो शनिबारदेखि अविरल रुपमा वर्षापछि पहिरो जाँदा स्याफ्रुबेसी–रसुवागढी सडक अवरुद्ध भएको छ ।

    रसुवागढी जाने सडक खण्डको लिङलिङमा शनिबार राति ८ बजेतिर पहिरो गएपछि सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    उक्त अवरुद्ध सडक खुलाउनका लागि आज बिहानैदेखि पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ।

    हिजोदेखि नै सडक अवरुद्ध बनेपछि चीनको केरुङ जान लागेका तथा सामान लिएर काठमाडौँ आउँदै गरेर मालवाहक कन्टेनर रोकिएका छन् ।

    अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ खोला जलविद्युत् आयोजनाको टोलीले पहिरो पन्छाउने काम गरिरहेको छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij