आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दैंनिक राशीफल १० आषाढ २०७६

  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६



  • मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):-

    मेष राशीका लागि आजको दिन पारीवारीक सुख, क्रोधलाई अधिनमा राखेर काम गर्नु पर्नेछ, परिवार सहित धार्मिक यात्रा गर्नुहोस तपाईलाई शुभ रहनेछ ।

    बृष(ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):–

    बृष राशी भएका ब्यक्तिलाई आजको दिन दामपत्य जीवनमा सुखप्राप्त, सरकारी काम काजमा उत्तम हुनेछ ।

    मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह):-

    आजको दिन मिथुन राशीका लागि धन हानी, धार्मिक कार्यमा मनलाग्ने, राज्यपक्षवाट झै झमेला आईपर्नेछ ।

    कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो राशी):-

    कर्कट राशीका आजको दिन सरकारी काममा लाभ, अध्ययनमा अवरोध, शारीरिक दुःख, पारीवारीक मनमुटाब,

    सिह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे ):-

    सिह राशीका आजको दिन शारीरिक सुख प्राप्त भएता पनि रक्त सम्बन्धी समस्याले सताउनेछ, नयां कार्य शुभारम्भ हुनेछ ।

    कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो):-

    कन्या राशीको लागि आजको दिन धन सञ्चित, अध्ययनमा सफलता, खराब काममा मनलाग्ने छ ।

    तुला(र,री,रु,रे,रो,ता,ति,तू,त):-

    तुला राशीका लागि आजको दिन शारीरिक सुख प्राप्त भएता पनि सञ्चित धन नोक्सान हुनेछ ।

    बृश्चिक(तो,न,नी,नू,ने,नो,या,यि,यू):-

    बृश्चिक राशीका आजको दिन धन लाभ भएता पनि आखाको समस्याले दुःख पाउनु पर्ने देखिन्छ ।

    धनु(य,यो,भा,भि,भू,ध,फा,ढ,भ):-

    धनु राशीका लागि आजको दिन धन तथा विद्यामा लाभ हुनेछ, अलि कडा मिजासको ब्यवहार बनाउने छ, अलि बानीमा सुधार गर्नु पर्ने देखिन्छ ।

    मकर(भो, जा,जी,खी,खू,खे,खो,गा,रगी):-

    मकर राशीका लागि नया कृर्ति फैलिने छ, सतकर्मवाट धन लाभ हुनेछ, शुभ कार्यबाट धनलाभ हुनेछ ।

    कुम्भ(गू,गे,गो,स,सी,सू,से,सो,द):-

    कुम्भ राशीका लागि आजको दिन परोपकारी कार्यमा मनलागेता पनि शरीरमा चोटपटकको सम्भावना बढेर गएको छ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,च,ची) :-

    मीन राशीका लागि आजको दिन सबै प्रकारका दुःख कष्ट आई पर्नेछ, खराब कार्यमा मन लाग्नेछ, यात्राको अवसर मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij