सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आजको मौसम : कहाँ कहाँ पर्दैछ पानी ?

  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६



  • काठमाडौं । आज (मंगलबार) देशको मध्य र पश्चिमी क्षेत्रहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी तथा मध्य भू–भागका केही स्थानहरुमा सामान्य बदली भइ वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखका अनुसार रातिको देशको मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमका भू–भागमा सामान्य बदली भइ पुर्व र पश्चिमका केही स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै आज साँझपख पनि देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदली भइ पुर्व र पश्चिमका केहि स्थानहरुमा साथै मध्यका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij