सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तीनवटा सवारी सधान एक–आसपमा ठोक्किँदा दुई जनाको मृत्यु, ३० जना घाइते

  • प्रकाशित मिति : आइतवार, असार १५, २०७६



  • काठमाडौं। काठमाडौंबाट चितनवततर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो बस र बा २ ख ४५ ६७ नम्बरको माइक्रो धादिङको बेनीघाटमा एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

    आइतबार विहान १० बजेर ४५ मिनेटमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

    घाइतेमध्ये १८ जनालाई काठमाडौं रिफर गरिएको, सात जनाको गजुरी अस्पतालमा उपचार भइरहरको, दुई जनाको चरौदी अस्पतालमा उपचार भइरहेको र तीन जना समान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

    बा ३ ख १००४ नम्बर बसको चालक रविन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी समान्य घाइते भएका छन्। मृकत दुवै जनाको सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार मृतक अन्दाजी २० वर्षका एक युवक र एक युवती रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij