प्रकाशित मिति : आइतवार, असार १५, २०७६
काठमाडौं । धादिङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
धादिङको बेनिघाटमा दुईवटा माइक्रोबस ठोक्किदा २ जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।
अन्य ३० जना भन्दा धेरै घाइते भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij