सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

यो घरमा बज्रपात पर्यो, तीन आमाछोरीसहित सातजना…

  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६



  • काठमाडौं । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ माइसिराङ एकसाताका बीचमा एउटै घरमा दुईपटक चट्याङ परेर तीन आमाछोरीसहित सातजना घाइते भएका छन् ।

    सोमबार साँझ परेको चट्याङले ९ वर्षीया उपासना प्रजा र ६ वर्षीया आस्था प्रजा घाइते भएकी हुन् ।

    यस्तै, केहीदिन अघि परेको चट्याङबाट गर्भवती महिला दिलकुमारी प्रजासहित पाँच जना घाइते भएका थिए । सोमबार घाइते भएकी उपासना र आस्था दिलकुमारीकी छोरी हुन् ।

    चट्याङबाट दिलकुमारीसँगै गर्भवती श्रीमाया प्रजा, अञ्जना प्रजा, विन्दुमाया प्रजा र शितल प्रजा घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij